X-AGE Nepal ले आफ्नो चौथो वार्षिक महोत्सवको अबसरमा Daraz Brand day sale लिएर आएको छ । याे याेजनाअनुसार ग्राहकहरुले 50 प्रतिशत सम्मको भारी छूट पाउन सक्नेछन् ।
यो offer २०७९ चैत्र २१ देखि २३ गते सम्मको लागि मात्र रहेको छ । जस्मा थप अन्य gift vouchers पनि ग्राहकले पाउन सक्ने X-AGR Nepal ले जनाएकाे छ ।
जस्मधे Rs 500 भन्दा माथिको order मा free shipping, थप discount vouchers upto 10 प्रतिशत सम्म रहेको छ । यो offer सबै X-AGE को product हरुमा लागुहुने जनाइएकाे छ ।




