अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्रश्नैप्रश्नले जेलिएको मन्त्रालयमा पुगिएछ : कृषिमन्त्री भुसाल

  • अर्थ सन्जाल
  • २१ चैत्र २०७९, मंगलवार १५:३९


कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले आफूले सम्हालेको मन्त्रालयको योजना बनाउन सांसदहरुसँग सुझाव माग गरेका छन् । मंगलबरको राष्ट्रियसभा बैठकमा विशेष समय माग गरेर बोल्दै उनले कृषि मन्त्रालयसँग जोडिएका विभिन्न प्रश्न रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि योजना बनाउने तयारी गरिरहेकोले सुझाव मागेका हुन् ।

मन्त्री भुसालले आफू प्रश्नैप्रश्नले जेलिएको मन्त्रालयमा पुगेको भन्दै उनले यसको समाधानका लागि सुझाव मागेको बताएका छन् । ‘कृषिलाई औद्योगिकीकरणसँग कसरी जोड्ने ? आधुनिकीकरण तथा यात्रीकरण कसरी गर्ने ? कषि उपजलाई बजारमा पुर्याउने कसरी पु¥याउने ? कृषकलाई समयमा मल कसरी उपलब्ध गराउने ? सरकारले दिने अनुदान वास्तविक किसानसम्म कसरी पु¥याउने ? जस्ता प्रश्नैप्रश्नले जेलिएको मन्त्रालयमा पुगिएछ’, उनले भने, ‘यी सबै समास्या समाधान कसरी गर्न सकिन्छ भने योजना बन्ने तयारीमा छ । यसका लागि म सुझाव माग गर्न चाहन्छु ।’

मन्त्री भुसालले सांसदहरुले दिएका सुझावअनुसार नै योजना बनाउने पक्षमा आफू रहेको बताएका छन् ।

Artha Sanjal
मिती : २१ चैत्र २०७९, मंगलवार १५:३९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)

‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’

मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

ताजा समाचार

  1. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  2. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  3. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  4. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली
  5. युनिक नेपाल लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
  6. बुद्ध एयरको नमूना जहाज बनाउने अभयलाई बुद्ध एयरले दियो १ लाख
  7. प्रतिबन्धित भारु नोट राष्ट्र बैंकको स्टोरमा

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.