

एसियाली विकास बैंक (एडीबी)ले चालु वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले आउँदो वर्ष भने ५ प्रतिशत अर्थिक वृद्धिदर हुने अनुमान गरेको छ ।
पछिल्लो समय बजार सुस्त रहेका कारण आर्थिक क्रियाकलाप खुम्चेको एडीबीले जनाएको छ । नेपालले पछिल्लो समय बढाउँदै गरेको आन्तरिक बाह्य ऋण समेत चिन्ताजकक भएको एडीबीको टिप्पणी छ ।
Artha Sanjal

अर्थ सन्जाल