अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

बजारमा कारोबार लागत घटाएर सेवाको दयारा विस्तार गर्नुपर्छ : अध्यक्ष हमाल

  • अर्थ सन्जाल
  • १५ चैत्र २०७९, बुधबार १८:३९


नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजीबजारमा कारोबार लागत घटाएर सेवाको दयारा विस्तार गर्नुपर्ने बताएका छन् । ‘समृद्ध नेपालको आधारः पूँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

अध्यक्ष हमालले बजार सुधारका थुप्रै काम भइरहेकाले अब सुनौलो दिन आउने बताए । अध्यक्ष हमालले विश्व अर्थतन्त्रमा देखिएको मन्दिको प्रभाव नेपालको तरलतामा परेको र पुजी बजारमा पनि नकारात्मक असर देखिएको बताए ।उनले बजारको स्थायित्वका लागि आफुले धेरै काम गरिरहेको पनि बताए । ‘बजारको स्थायित्व र बिकासका लागि हामी पुरै ध्यान दिएका छौ । कर कम गराउने प्रयासमा जारी छ, यसपालि कर कम गराउछौ । त्यसले बजारको बिकास र राजस्व पनि वृद्धि हुन्छ।’ हमालले भने ।

बोर्डले सुशासन, उत्तरदायी, पारदर्शीता र स्वच्छ प्रतिस्पर्धाको नीति लिएको भन्दै यसलाई लागु गर्दा बजार आफैं सुधार हुने अध्यक्ष हमालको भनाइ छ । अहिलेका ब्रोकर प्रतिस्पर्धी हुनु पर्ने भन्दै अध्यक्ष हमालले ब्रोकरको संख्या बढाउनुपर्ने आवश्यक रहेको बताए । यसमा कसैले विरोध गर्नुपर्ने जरुरी नरहेको पनि उनले बताए ।

अध्यक्ष हमालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरु छिटो टुंगो लग्नु पर्ने समेत बताए। अदालतमा परेका नयाँ स्टक ब्रोकर र नयाँ स्टक एक्सचेन्ज सम्बन्धि मुद्दाहरु छिटो टुंगो लाग्नु पर्ने र यसको लागि आफुले पनि अदालतलाई आग्रह गरिरहेको उनको भनाई छ । अदालतले छिटो मुद्दाको टुंगो लगाउनु पर्ने भन्दै उनले यसलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने बताए । आफ्नो पक्षमा निर्णय नआए अर्को बाटोबाट भएपनि नयाँ स्टक एक्सचेन्ज, नयाँ स्टक ब्रोकर र कमोडिटी ल्याउनको लागि पहल गर्ने हमालले बताएका छन्। ।

No description available.

बैंकको चर्को ब्याजदर, राष्ट्र बैंकको १२ करोडको सेयर धितो कर्जा (मार्जिन लेण्डिङ) लगायतका नीतिले सेयर बजारले अनपेक्षित गिरावट भोग्नु परेको विश्लेषक छोटेलाल रौनियारले बताए । उनले नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज मार्केट बजारमा आवश्यक रहेको बताए । रौनियारले ब्याजदर सिगल डिजिटमा झार्न बोर्डले राष्ट्र बैंकसँग छलफल गर्नुपर्ने बताएका छन् ।

उनले कुनै कम्पनीले लाभांश वितरण गरेपछि राष्ट्र बैंकले २-३ पटकसम्म घटाउँदा बजारमा असर परेको भन्दै यसमा राष्ट्रले विचार गर्नुपर्ने बताए । लगानीकर्ताले दोहोरो कमिशन बुझाउनुपर्ने, घाटामा जाँदा पनि चर्को कमिशन बुझाउनुपर्ने बाध्यता रहेको गुनासो गरे ।

ब्रोकरहरुमा मोनोपोली हाबी भएको भन्दै ब्रोकरहरु प्रतिस्पर्धामा आउन आग्रह गरे ।

No description available.

Artha Sanjal
मिती : १५ चैत्र २०७९, बुधबार १८:३९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.