लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।

बैंकले नेटवर्क एडमिनिस्ट्रेटर अन्तर्गत जुनियर अफिसर, सुपरभाइजरका लागि एक जना र क्वालिफाइड एण्ड सेमि क्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (सुपरभाइजर,जुनियर अफिसर,अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले चैत ३० गतेसम्म दरखास्त दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *