गरिमा विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले हिजो चैत्र १ गतेबाट लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले चैत्र महिनाका लागि बचत खातामा न्यूनतम ६.६० प्रतिशतदेखि अधिकतम ९.६० प्रतिशतसम्म ब्याज दिनेछ ।
बैंकले मुद्दति निक्षेपमा न्यूनतम ९.५० प्रतिशतदेखि अधिकतम १२.६० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १२.६० प्रतिशत ब्याज दिने छ ।
यस्तो छ नयाँ ब्याजदर :-








