राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्ट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । एनएसजेएफले नेपाली राष्ट्रिय फुटबल उनलाई उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड दिएको हो ।
यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका थिए । उनीहरुलाई पछि पार्दै फुटबलर अञ्जनले यो अवार्ड हात पारेका हुन् ।







