आज फागुन पुर्णिमा । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा एकअर्कामा रंग दलेर उत्साहका साथ मनाईएको छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
काठमाडौंको विभिन्न स्थानमा होली पर्व हर्षोल्लासका मनाइएको छ । हामीले होलीलाई बानेश्वर, अनामनगरदेखि टुँडिखेलसम्म तस्विरमा कैद गरेका छौँ ।





