बालयौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहले सफाइ पाएका छन् ।
उनलाई उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले आइतबार अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
यससँगै शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र सोमबार रिहा हुने बताइएको छ ।
Artha Sanjal






