त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम हुँदा सबै उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा सबै उडानहरु प्रभावित बनेको छ । पोखरातर्फका सबै उडान रद्द गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ नेपाल आएका विमानहरु उतै फर्काइका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण जहाजहरु अहिले अवतरण गर्न नसकेका हुन् । अहिले आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न सकेका छैनन् । आज यस पटकको पहिलो हिउँदे वर्षा भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *