विवादित ठेकेदार पाण्डेको म्याद थप्दै राप्रपाका मन्त्री विक्रम पाण्डे

काठमाडौं । स्वार्थ बाझिने गरी सहरी विकासमन्त्री बनेका विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले समयमै काम नसकेपछि म्याद थपिदिने प्रक्रिया अघि बढेको छ । सम्झौताअनुसार काम नसक्ने कम्पनीलाई कारबाहीको भागीदार बनाउनुपर्नेमा कालिकालाई सहरी विकास मन्त्रालयअन्तर्गतकै ठेक्कामा थप समय दिन लागिएको हो । धनगढीमा निर्माणाधीन नाली, क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत ठेक्का लिएर कालिका कन्स्ट्रक्सनले म्याद थप्दा पनि पूरा गरेको…

Read More

विवादास्पद ठेकेदार विक्रम पाण्डेलाई शहरी विकासको जिम्मा

भौतिक संरचना तथा भवन निर्माणको नेतृत्व गर्ने शहरी विकास मन्त्रालयको जिम्मा ‘ठेकेदार सांसद’ विक्रम पाण्डेले पाएका छन् । राप्रपाका नेतासमेत रहेका ठेकेदार पाण्डेलाई सो पार्टीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला चितवन–३ बाट निर्वाचित पाण्डेले भ्रष्टाचार कसूरमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । उनीमाथि विभिन्न सडक…

Read More