शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सीईओमा पुन: पौडेल नियुक्त

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई पुन: नियुक्त भएका छन् ।

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई माघ १ गते देखि लागू हुनेगरी आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पुन नियुक्त गरेको हो ।

उनको पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न भए पछि बैंकले अर्को एक कार्यकालका लागि पनि सिइओको जिम्मेवारी दिएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *