माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो चयन

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् ।

गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा महतोलाई चयन गरेको हो । उनी गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष पनि हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *