अपि पावर कम्पनीद्वारा लाभांश घोषणा, बोनस कति ?

अपि पावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि वितरण हुने छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *