अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबारको मिति तय

  • अर्थ सन्जाल
  • २१ पुष २०७९, बिहीबार १९:५७


प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले मर्जर प्रक्रिया पूरा गरी यही पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

मर्जर प्रक्रियामा रहेका यी दुवै बैंकले राष्ट्र बैंक र कम्पनी रजिस्ट्राको कार्यालयबाट अन्तिम स्वीकृति पाएसँगै ‘प्रभु बैंक लिमिटेड’को नामबाट आगामी मंगलबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन्। सोही कारण भोलि शुक्रबार राति १० बजेदेखि मंगलबार बिहान ९ः४५ बजेसम्म बैंकबाट प्रदान गरिने सेवाहरु  (एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ) समेत बन्द रहने प्रभु बैंकले जनाएको छ ।

प्रभु बैंकका अनुसार मंगलबार बिहान ९ः४५ बजेपछि बैंकका सबै सेवा यथावत रुपमा सञ्चालन हुने जनाएको छ। प्रभु–सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा गाभेको हो। सम्झौताअनुसार एकीकृत कारोबारपछि बन्ने बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४ जना र सेञ्चुरीबाट ३ जना हुनेछन्।

सीईओका रुपमा हालका प्रभु बैंककै सीईओ रहनेछन् भने सेञ्चुरीका हालका सीईओ बैंकमा सिनियर डेपुटी सीईओका रुपमा रहनेछन्। अहिले प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ। मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

Artha Sanjal
मिती : २१ पुष २०७९, बिहीबार १९:५७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल

बढ्यो सुनको मूल्य , चाँदीको स्थिर

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

ताजा समाचार

  1. मेरा विरुद्ध आएका समाचारमा कुनै सत्यता छैन : अध्यक्ष हमाल
  2. बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
  3. सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँट
  4. सर्बसाधारणको लागि सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला
  5. विदेशी मुद्राको विनिमय दर सार्वजनिक,कुन देशको कति ?
  6. रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का
  7. सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग

विजनेश फोकस

प्रतिनिधिसभाको बैठक सुरु

आरएमडीसी लघुवित्तको नाफासँगै ईपीएस पनि बढ्यो

नेपाल टेलिकम २०औँ वर्षमा प्रवेश, सेवा विस्तार र...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफा प्र...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.