युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी वापतको ५ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखाले एक कार्यक्रमका माझमा मृत्युदाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले बिमित तथा (अभिकर्ता) सुदिप देबकोटाकि श्रीमती नबिना थापाको मृत्यु पश्चात उनको परिवारलाई रकम हस्तान्तरण गरेको हो ।







