मेगा बैंकले ग्राहक सेवा काउन्टर बन्द गर्यो

मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गरेको छ । कोभिड-१९ को संक्रमण बढेसँगै बैंकले ग्राहकसँग प्रत्यक्ष जनसम्पर्क हुने सेवाहरु अनिश्चितकालको लागि बन्द गरेको हो ।

बैंकले अब अनलाइनबाटै सेवाहरु दिने जानकारी गराएको छ । यससँगै ग्राहकले डिम्याट खाता तथा मेरो सेयर, बोनस तथा लाभांश तथा सेयर अभौतिकरण, लगानी व्यवस्थापन सम्बन्धी अन्य सेवा र संस्थागत परामर्श सेवा भने अनलाईन मार्फत दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *