रूपन्देही–३ : मतगणना नसकिदै राप्रपाका दीपक बोहोरा बिजयी,हारे गृहमन्त्री खाण

काठमाडौं । गृहमनत्री बालकृष्ण खाण रूपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा हार्ने पक्का भएको छ ।

जारी मतगणनामा गन्न बाँकी मत र निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) दीपक बोहोराको अग्रता बढी भएकाले खाण हार्ने र बोहोराको जित पक्का भएको हो ।

केही समयमा अन्तिम मतपरिणाम घोषणा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *