अर्थ सन्जाल
८ चैत्र २०७९, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
८ चैत्र २०७९, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

इन्फिनिटी लघुवित्तको नाफा ६५ लाखभन्दा बढी

  • अर्थसन्जाल
  • २ चैत्र २०७९, बिहीबार १७:४४


इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म  ६५ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ८६ दशमलव ३० प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म  ४ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्षको तुलनामा कम्पनीको सञ्चालन नाफा समेत ८६ दशमलव ३० प्रतिशत कम भएको छ । गत वर्ष  ६ करोड ७८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले  ९२ लाखभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन खर्च करिब ५ प्रतिशत बढी भएको छ । गत वर्ष ५ करोड ८४ लाखभन्दा बढी सञ्चालन खर्च गरेको कम्पनीले यस वर्ष ६ करोड ११ लाखभन्दा बढी सञ्चालन खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी  ४१ करोड ४५ लाख १३ हजार रहेको कमपनीको रिटेन्ड अर्निग  ११ करोड ७६ लाखभन्दा बढी रहेको छ । जगेडा कोष रकम  १४ करोड २३ लाखभन्दा बढी कायम भएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा २ दशमलव २८ प्रतिशत बढी  १ अर्ब ४५ करोड निक्षेप संकलन गरेको कम्पनीले करिब ५ प्रतिशत बढी  ५ अर्ब १० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पीले ४ दशमलव ८६ प्रतिशत बढी ३ अर्ब ५ करोडभन्दा बढी कर्जा सापटी लिएको छ ।

गत वर्ष ४ दशमलव ६५ प्रतिशत निष्क्रिय कर्जा रहेको कम्पनीको यस वर्ष बढेर ४ दशमलव ८० प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ६ दशमलव २८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ  १६२ दशमलव ७१ रहेको छ ।

Artha Sanjal
मिती : ६ मंसिर २०७९, मंगलवार १०:५४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर

एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै

स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल

ताजा समाचार

  1. सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनालाई ११ कित्ता सेयर
  2. एकैदिन तोलामा दुई हजारले घट्यो सुनको मूल्य
  3. जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने विधेयक ल्याउँदै
  4. स्मार्ट टेलिकमका मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल
  5. कर्जा प्रवाहमा संकुचनले बजारमा रकम अभाव
  6. घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा
  7. हुन्डीबाट कारोवार हुदा भारुको नेपाली मूल्य घट्यो, माग भन्दा आपूर्ति बढी

विजनेश फोकस

स्टार्ट अपले विनाधितो कर्जा पाउने बाटो खुल्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा बिरेन्...

स्वावलम्बन लघुवित्त अब एनपीएसमा आबद्ध

प्रविधिमा परिष्कृत बन्दै माछापुच्छ्रे बैंक, पेट...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.