अर्थ सन्जाल
१८ चैत्र २०७९, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ चैत्र २०७९, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

तनहुँमा कांग्रेसका पौडेल र भण्डारीको अग्रता

  • अर्थ सन्जाल
  • ६ मंसिर २०७९, मंगलवार १०:५९


प्रतिनिधि सभातर्फ तनहुँको दुवै क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ। जिल्लाको क्षेत्र नं १ मा कांग्रेसका रामचन्द्र पौडेलले सुरुवातदेखि नै अग्रता बनाएका हुन् ।

कुल ६६ हजार ९४० खसेको मध्ये ५,०४० मत गणना गर्दा पौडेलले १,८८६ मत प्राप्त गरेका छन्।

प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १,५३० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ५५९ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले २२४ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा ६६ हजार ९६५ मत खसेको छ।

त्यस्तै, तनहुँ क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका शंकर भण्डारीले सुरुदेखि नै अग्रता कायम गरेका छन्। हालसम्म ३३ हजार ५२५ मत गणना हुदाँ भण्डारीले १५ हजार २७७ मत प्राप्त गरेका छन्।

प्रतिष्पर्धी एमालेका किरण गुरुङले १२ हजार ५८९ प्राप्त गरी पछ्याइरहेका छन् । गुरुङले मतान्तर घटाउँदै लगेका छन् । यस क्षेत्रमा ६८ हजार १७३ मत खसेको छ। जिल्लाको दवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तेस्रो स्थानमा रहका छन् ।

Artha Sanjal
मिती : ६ मंसिर २०७९, मंगलवार १०:५९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड

खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित

रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा

मिटरब्याजी पीडित बालुवाटार प्रवेश

ताजा समाचार

  1. मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्ने अधिकारसम्पन्न आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड
  2. खोटाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य निर्वाचित
  3. रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा
  4. मिटरब्याजी पीडित बालुवाटार प्रवेश
  5. चितवन-२ मा एमालेवाट को बन्दैछन् उम्मेदवार ?
  6. कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.लि. बीच सहकार्य गर्ने सम्झौता
  7. कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा.लि. बीच सम्झौता

विजनेश फोकस

कृषि विकास बैंक लिमिटेड र रेमिट टु नेपाल प्रा.ल...

कृषि विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसन...

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, कसरी हेर्ने...

सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं साधारणसभा सम्...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.