अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

भक्तपुरको पछिल्लो ‘अपडेट’

  • अर्थ सन्जाल
  • ५ मंसिर २०७९, सोमबार १८:२५


भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा साँझ ५ बजेसम्मको १५ हजार मत गणना गर्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायम राखेको हो ।

यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतभन्दा छ सय ८३ मतान्तरले अगाडि अग्रता कायम रहेकाे छ  ।

नेपाली कांग्रेसका थापाले छ हजार एक सय ९४ मत प्राप्त गर्नुभएको छ भने एमालेका बस्नेतले पाँच हजार पाँच सय १९ मत प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ९८, राष्ट्रियता प्रजातन्त्र पार्टीले एक हजार एक सय ११ र नेपाल मजदुर किसान पार्टीले छ सय ६९ मत प्राप्त गरेको छ ।

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा एमालेले अग्रता लिएको छ । एमालेले आठ सय २० मत प्राप्त गर्दा राप्रपाले सात सय ७६ मत ल्याएको छ । नेमकिपाले छ सय ८२ मत पाएको छ । सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवारले पाँच सय पाँच मत पाएका छन् । यस क्षेत्रमा नेकपा ९एमाले० का तर्फबाट नवराज गेलाल, राप्रपाका तर्फबाट भरतबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सु्वाल, सत्ता गठबन्धनका तर्फबाट सुनिल गोठेले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी प्रदेशसभातर्फ भक्तपुरको क्षेत्र नंं १ अन्तर्गतको चाँगुनारायण प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवारले फराकिलो मतले अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश श्रेष्ठले दुई हजार तीन ८९ मत ल्याउँदा एमालेका मोहनवीर श्रेष्ठले नौ सय ७९ मतले पछ्याउनुभएको छ । राप्रपाका उम्मेदवार दीपक कुइँकेलले भने चार सय ७१ मत ल्याएको छ ।

त्यस्तै क्षेत्र नं २ अन्तर्गतको सूर्यविनायक प्रदेशमा एमालेले अग्रता लिएको छ । एमालेका प्रदेशसभा उम्मेदवार किरण थापाले एक हजार एक सय ३८ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले नौ सय ३९ मत ल्याउनुभएको छ । राप्रपाका उम्मेदवार विक्रम थापाले तीन सय १२ मत तथा नेमकिपाका सरोजराज गोसाइँले दुई सय दुई मत ल्याएको छ । दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकसमेतको मतगणना सुरु गरेकाले नतिजा आउन एक साता लाग्ने मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।

Artha Sanjal
मिती : ५ मंसिर २०७९, सोमबार १८:२५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

प्रधानमन्त्रीले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्नुपर्छ: महामन्त्री शर्मा

बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ताजा समाचार

  1. प्रधानमन्त्रीले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्नुपर्छ: महामन्त्री शर्मा
  2. बिहीबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
  3. एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  4. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  5. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  6. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  7. आन्दोलित हुँदै सहकारीका सञ्चालक

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.