शेयर बजार समाचारनेप्सेमा एक लाख ९ हजार कित्ता सेयर सूचीकृत २० कार्तिक २०७९, आईतवार १७:१३November 6, 2022 नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ लाख कित्ता बढी सेयर थपिएको छ। नेप्सेमा गरिमा विकास बैंकको लिलामीमा बिक्री भएको संस्थापक समूह सूचीकृत भएको हो। बैंकको १ लाख ९ हजार ८११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। Post navigation Previous: आइतबार नेष्डो समृद्ध लघुवित्तसहित यी १० कम्पनीको सर्वाधिक कारोबारNext: आइपिओ जारी गर्दा तीन पटक सूचना प्रकाशित गर्नुपर्ने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
सन नेपाल लाइफको नाफा २.३६ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जनमा २० प्रतिशतको वृद्धि अर्थ सन्जाल२१ कार्तिक २०८३, शनिबार १०:५४November 7, 2026 0
प्रभु महालक्ष्मी लाइफको नाफा ४५.८९ प्रतिशतले बढ्यो, ईपीएस ७.०१ रुपैयाँ अर्थ सन्जाल२१ कार्तिक २०८३, शनिबार १०:४६November 7, 2026 0