छिटो काम गराइदिन्छु भन्दै पैसा असुल्नेहरूबाट सजग रहन ईपीएस कोरिया शाखा आग्रह

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले छिटो काम गराइदिन्छु भन्दै पैसा असुल्नेहरूबाट सजग रहन आग्रह गरेको छ । ईपीएसमार्फत कोरिया जानेहरूका काम छिटो छरितो गराइदिने वाहनामा दलालहरू सक्रिय रहन थालेको भन्दै उनीहरूबाट सर्तक रहन आग्रह गरेको हो ।

ईपीएस शाखा परिषरभित्र तथा बाहिर काम गराइदिन्छु भन्दै सेवाग्राहीसँग पैसा लिने गरेको गुनासो आएको भन्दै उनीहरूबाट सतर्क रहन आग्रह गरेको हो ।

विज्ञप्ति हेर्नुहोस्

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *