विदेशी मुद्राको भाउ कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ । जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ४० पैसा र बिक्री दर ८४ रुपैयाँ ७९ पैसामा आइपुगेको छ ।

अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिद दर १२५ रुपैयाँ ३१ पैसा तथा बिक्री दर १२५ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *