विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहीबारका लागि बैंकले तोकेको मूल्य अनुसार अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर  १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *