यस्तो छ आजको विदेशी मुद्राकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोेकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३० रुपैयाँ ७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *