खेलकुद समाचार९९ रनमा आउट भए कुशल भुर्तेल २९ कार्तिक २०८३, आईतवार १८:३४November 15, 2026 काठमाडाै । पोखरा एभेन्जर्सका कुशल भु्र्तेलले नेपाल प्रिमियर लिग एनपीएलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने अवसर गुमाएका छन् । उनी काठमान्डु गोर्खाज विरुद्ध ९९ रनमा आउट भए। उनले ५१ बल खेल्दै ८ चौका र ८ छक्का प्रहार गरे । Post navigation Previous: कुशल भुर्तेलको विस्फोटक ब्याटिङ, २७ बलमै अर्धशतकNext: साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, कस्ता छन् अन्य सूचक ? Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
साहस ऊर्जाको नाफा २१ प्रतिशत बढ्यो, कस्ता छन् अन्य सूचक ? अर्थ सन्जाल२९ कार्तिक २०८३, आईतवार १८:३५November 15, 2026 0
कुशल भुर्तेलको विस्फोटक ब्याटिङ, २७ बलमै अर्धशतक अर्थ सन्जाल२९ कार्तिक २०८३, आईतवार १८:०२November 15, 2026 0