एमाले संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले नेताहरुका अनुसार बैठक केहीबेरमा नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुनेछ ।

सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको बताइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *