सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४ प्रतिशत बोनस शेयर र ४.२१ प्रतिशत नगद लाभांश (करसहित) छन्।

यो लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *