काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आज कार्तिक २० गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।