बूढीगण्डकी बाढी: सेनाको हेलिकप्टरमार्फत ६ जनाको सकुशल उद्धार

काठमाडौं । बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित ६ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा फसेका ६ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *