नेपाली कांग्रेसका नेता कृष्ण पौडेल पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण पौडेल पक्राउ परेका छन्।

अनुपम फुडल्यान्डका सन्चालक समेत रहेका पौडेललाई भारतको दिल्लीबाट फर्कने क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको नेपाल ल्याइएको अपराध महासाखाले जनाएको छ।

उनलाई कुन केसमा पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छ। महासाखाका अनुसार उनलाई अभद्र व्यवहारको मुद्दा चलाईएको छ। हाल उनी तीनदिनदेखि प्रहरी वृत्त गौसलाको हिरासतमा छन्।

पौडेल नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *