गृह मन्त्रालयका १०० कर्मचारी सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले एकैपटक १०० जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले १२ असोजको मितिमा विभिन्न जिल्लामा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो।

सरुवा हुने कर्मचारीमध्ये अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारी रहेका छन्। अधिकांश कर्मचारीको सरुवा एउटै जिल्लाभित्र गरिएको छ।

सरुवा विवरण हेर्दा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन् ।

सरुवा भएका कर्मचारीहरूको नाम, साविकको कार्यालय र सरुवा भएको कार्यालयको विवरण यस्तो छ–

Leave a Reply

Your email address will not be published. Required fields are marked *