आज सोमबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ७८ पैसा तय गरेको छ भने बिक्रीदर १२४ रुपैयाँ ३८ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा रहेको छ ।
डलर पछिल्ला समय दैनिकजसो बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।
Artha Sanjal






