काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। ईसेवाको सञ्चालक समितिको बैठकले शर्मालाई नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनले आगामी असोज १२ गतेदेखि ईसेवाको नेतृत्व सम्हाल्नेछन्।
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, असोज १२ देखि कार्यभार सम्हाल्ने




