काठमाडौं । इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ ।
गौरीकुमारी यादवको राजीनामासँगै रिक्त मन्त्रालयमा सुनसरी-४ का सांसद साहलाई नियुक्त गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएकाे छ ।