सुनचाँदीको मूल्यमा भारि गिरावट, एकैदिन नौ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ। गत शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

आजको बजारमा चाँदी चार हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *