माण्डु हाइड्रोपावरको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा माण्डु हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ७६३ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ८४० रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *