नेप्सेमा सानिमा जीआईसी इन्स्योरेन्सको १० लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा जीआईसी इन्स्योरेन्सको १० लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

बोनस शेयर सूचीकृत भएसँगै अब कम्पनीका शेयरधनीले उक्त शेयर कारोबार गर्न सक्नेछन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *