राजाको पक्षमा जनताको हस्ताक्षर अभियान (तस्विरहरु)

काठमाडौँ । शाही युवा शक्ति, नेपालको आयोजनामा शनिबार राजाको पक्षमा जनताको हस्ताक्षर अभियान – २०८३ सम्पन्न भएको छ।

राजधानीमा आयोजित उक्त सामुहिक हस्ताक्षर कार्यक्रममा बहुचर्चित अभिनेत्री मनिषा कोइराला प्रमुख अतिथिको रूपमा उपस्थित थियो ।

कार्यक्रममा शाही युवा शक्ति नेपालका पदाधिकारीहरूका साथै विभिन्न क्षेत्रका व्यक्तिहरू र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *