सरकारले गर्‍यो २३ सहसचिवको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

काठमाडौँ । सरकारले २३ जना सहसचिवको सरुवा गर्दै विभिन्न मन्त्रालय, आयोग, नियोग र प्रदेशमा नयाँ जिम्मेवारी तोकेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का २३ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

सरुवा सूचीअनुसार गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यापक हेरफेर गरिएको छ।

यस्तो छ सरुवाको सूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *