सुनसरी जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् । आज बिहीबार साँझ विराटनगर विमानस्थल हुँदै मन्त्री गुरुङ सुनसरीको कप्तानगञ्ज जान लागेका हुन् ।

गुरुङ गोली लागी मृत्यु भएका कप्तानगञ्जका ओमप्रकाश मेहताको घर पुगेर त्यसपछि सिराहा जाने कार्यक्रम रहेको बुझिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *