विप्लवको गृहनगरमा राप्रपा विजयी, सकिँदैछ नेत्रविक्रमको शक्ति

कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा र नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित राप्रपाका थापाले ७ हजार ६०२ मत पाए भने उनका निकटतम प्रत्यासी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत ल्याए ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भइन् । उनी निवर्तमान उपमेयर समेत हुन् । उनले ७ हजार ९५५ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाइन् ।

यहाँ विप्लवले आफ्ना उम्मेदवारलाई स्वतन्त्र हैसियतमा मैदान उतारेका थिए । तर उनी प्रतिस्पर्धामै परेनन्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *