भारतले प्रधानमन्त्री बालेन शाहलाई दियो औपचारिक भ्रमणको निम्तो

काठमाडौँ। भारत सरकारले प्रधानमन्त्री बालेन शाहलाई औपचारिक भारत भ्रमणको निम्तो दिएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी सार्वजनिक गरेका हुन्।

पत्रकारहरूले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता जयसवालले भारतले औपचारिक निम्तो पठाइसकेको बताएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *