यी हुन् एनपीएल अक्सनमा क्याटगोरी ‘सी’ बाट छनोट भएका १७ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा क्याटगोरी ‘सी’ बाट हालसम्म १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन्।

क्याटगोरी ‘सी’ मा नाम दर्ता गराएका १२३ खेलाडीमध्ये हालसम्म ७७ जनाको बिडिङ सम्पन्न भएको छ। यसमध्ये १७ खेलाडी सोल्ड भएका छन् भने ६० खेलाडी अनसोल्ड रहेका छन्।

यी हुन् क्याटगोरी ‘सी’ बाट सोल्ड हुने खेलाडी:

सचिन भट्ट – २ लाख – सुदूरपश्चिम रोयल्स

सन्नी विक-२ लाख – पोखरा एभेन्जर्स

विवेककुमार रानामगर- २ लाख ७५ हजार – पोखरा एभेन्जर्स

सुदिप अर्याल- ३ लाख- पोखरा एभेन्जर्स

आयुव चन्द-२ लाख- सुदूरपश्चिम रोयल्स

अरनिको यादव-२ लाख-लुम्बिनी लायन्स

सुजन थपलिया – ४ लाख २५ हजार – विराटनगर किंग्स

अशोक धामी-२ लाख- चितवन राइनोज

सन्तोष कार्की – ३ लाख – जनकपुर बोल्ट्स

सुर्य तामाङ – २ लाख – कर्णाली याक्स

अपराजित पौडेल -२ लाख- विराटनगर किंग्स

बिपिन रावल-२ लाख- चितवन राइनोज ।

प्रसिद्ध जैसी-२ लाख काठमाडौ गुर्खाज

दयानन्द मण्डल-२ लाख-काठमाडौ गुर्खाज

रित गौतम- ४ लाख २५ हजार- जनकपुर बोल्ट्स

मौसम ढकाल – ३ लाख- चितवन राइनोज

सोनु देवकोटा- २ लाख – काठमाडौ गुर्खाज

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *