काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तरले डा. अच्युतम लामिछाने पराजित बनेका छन् ।
सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । डा. अचुतम लामिछानेलाई दुई भोटको मतान्तरले हराउँदै उत्सव अर्याल निर्वाचित बनेका हुन् ।
काठमाडौं जिल्ला सहसचिव सौरभ बस्नेतका अनुसार, अर्यालले ४१६ भोट पाउँदा र लामिछानेले ४१४ भोट ल्याएका छन् ।
Artha Sanjal






