समाचारप्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ७ जेष्ठ २०८३, बिहीबार १७:५३May 21, 2026 काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित भएको छ । सभामुख डीपी अर्यालले विपक्षीको विरोधकाबीच सदनको कारबाही अघि बढाएकोमा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् । Artha Sanjal Post navigation Previous: निरंकुश प्रवृत्ति मुर्दावाद भन्दै संसद्मा विपक्षी दलको नाराNext: चीनमा नेपालको ‘वेलनेस टुरिजम’बारे चर्चा, नेपाल घुम्न निम्ता Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.