दुर्गा प्रसाईँ वीरगञ्जबाट पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक प्रसाईँ कार्यक्रमका सिलसिलामामा आज पर्सा पुगेका थिए ।

भोलि उनको अभियानको कार्यक्रम तय भएको थियो । तर, कार्यक्रमको पूर्वसन्ध्यामा आज मध्यरातमा प्रहरीले प्रसाईँलाई पक्राउ गरेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *