काठमाडौंमा बालेनको सुरुवातमै अग्रता

काठमाडौं । काठमाडौं महानगरका दुईवटा वडाको मतगणना सुरु भएको छ ।

वडा नं. १ र वडा नं. ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

वडा नं. १ मा ५० मत गन्दा बालेनको लौरोलाई ११, रुखलाई ११ र सूर्यलाई ९ मत परेको छ ।  वडा नं. ३२ मा २५ मत गन्दा बालेनलाई ११, रुखलाई ७ र सूर्यलाई ३ मत परेको छ ।

समग्रमा दुवै वडामा बालेनले २२ मतसहित सुरुवाती अग्रता लिएका छन्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *