हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर एकको दुई सय मत गणना सकिएको छ । २०० मत गन्दा नेकपा एमालेबाट मेयरमा अनन्त पौडेलले ७१ मत पाएका छन् । गठबन्धनको मेयर पदकी उम्मेद्वार मिना लामाले ६५
र राप्रपाका दीपक बहादुर सिंहले ४२ मत ल्याएका छन् ।
यस्तै गठबन्धनबाट उपमेयर पदमा राजेश बानियाले ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२ मत प्राप्त गरेकि छन् ।
वडा अध्यक्षमा गठबन्धनबाट सबिन न्यौपानेले ९२ मत पाउँदा नेकपा एमालेको उम्मेदवार उत्तम पौडेलले ८९ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार सुजन साहिले ८ मत प्राप्त गरेका छन् ।







